को आउँला काँग्रेस म्याग्दीको नेतृत्वमा ?

शिव आचार्य / विकल्प न्यूज भदौं २४ गते । यतिखेर नेपाली काँग्रेसको १४ औं महाधिबेशनले राजनीतिलाई तताएको छ । वडा देखि केन्द्र सम्म काँग्रेसमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछन् । म्याग्दीमा भदौं १८ वडा अधिबेशन सम्पन्न भएको छ । वडा अधिबेशनबाट वडा सभापति सहित १६ जना जिल्ला प्रतिनिधि चयन भएका छन् । प्रत्येक वडाबाट निर्वाचित … Continue reading को आउँला काँग्रेस म्याग्दीको नेतृत्वमा ?